ट्रकको ठक्कर बाट कैलालीको लम्कीमा एक विद्यार्थिको मृत्यु ।
लम्की / ट्रकको ठक्कर बाट कैलालीको लम्कीमा आज मंगलबार बिहान एक विद्यार्थिको घटनास्थलमै मृत्यु भएको छ । लम्की बहुमुखि क्याम्पस वि.एड. प्रथम पर्ब अध्यनरत अन्दाजी १९ बर्षिया सुनिता रावल क्याम्पस बाट साईकलमा घर फर्केने क्रममा पछाडि बाट आई रहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा सडकमै ढलेकी थिईन् ।
ट्रकको ठक्कर बाट सड्कमा ढली घाईते भएकी रावललाई चालकले गाडि रोकेर ब्यागगरेर किचेको प्रत्यक्ष दर्शिले बताएका छन ।
अहिले आक्रोसित मृतकका आफन्त र लम्कीबहुमुखि क्याम्सका बिद्यार्थिले सडकमा टाएर जलायर पुर्बपश्चिम राजमार्ग अबरुद्ध पारेका छन । मृतकको सव र ठक्कर दिने ट्रक घटना स्थलमै रहेको छ । ठक्कर दिने चालक परार रहका छन ।









प्रतिकृया दिनुहोस