मनोरञ्जन/बिबिध

radiopaschimaawaz

कपिलको ‘प्रतिक्षाका दिनहरु’ सार्वजनिक .......

गायक कपिल तामाङको स्वरमा सजिएको गीत प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यता, नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गीतकार भरत बम्जन लगायतको उपस्थितीमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको ह

details

गायक फिरोजले मोडल शुसिलालाई डार्लिङ भनेपछि भयो हंगमा ।।

पछिल्लो समयमा थारु गीत संगीतले पनि बजारमा आफ्नो स्थान जमाउन सफल भएको देख्न सकिन्छ । पछिल्लो समयमा दिन दिनै थारु म्यूजिक भिडियोहरु पनि बजारमा आउने क्रम पनि बढेको छ

details

गायिका सरु गौतम काभ्रे सेवा समाज युएईद्धारा सम्मानित

काठमाडौ । हट, बोल्ड एण्ड ट्यालेण्ट गायिका भनेर चिनिएकी कला र गलाकी धनी गायिका सरु गौतम युएईमा सम्मानीत भएकी छन् । झापाली समाज युएईले आयोजना गरेको तिज बिशेष कार्यक्रममा भाग लिन युएई पुगेकी गायिका गौतमलाई काभ्रे सेवा समाज युएईले सम्मान गरेको हो ।

details

गायक रोशन रट्गैया र समिक्षाको सोल्तीनिको माया बजारमा ।।

थारु चर्चित गायक रोशन रट्गैया र गायिका समिक्षा चौधरीको नेपाली लोक पप गीत सोल्तीनिको मायाको म्यूजिक भिडियो बजारमा आएको छ । गायक रोशन रट्गैयाको शब्द – संगित रहेको उक्त म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडल दुर्गेश थापा र चन्द्र दहालले अभिनय गरेका छन्

details
radiopaschimaawaz

चर्चित गायक सुनिल नगार्जिको तिग गित छमछमी वजारमा

कैलाली, २६ साउन / चर्चित गायक सुनिल नगार्जिको तिग गित छमछमी वजारमा आएको छ । गत वर्षको लेहङ्गा र चोली वाट निकै चर्चा वटुलेका गायक सुनिलको संगीत तथा स्वरमा यस वर्षको गित सार्वजनीक भएको हो । गितका गायक नगार्जि लाई गायीका कमला वजगाइले साथ दिएकी छन् । सन्त

details
radiopaschimaawaz

थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौटमा

२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका रहेको छ ।

details

विर र एलिसाको ( बर्षा देहो प्यार तु )चर्चा बटुल्दै ... ।

चुरीया गुरीयाको अपार सफल्ता पछि पछिल्लो समयका थारु चर्चित मोडल विर एलिसा चौधरीको ( बर्षा देहो प्यार तु )गीतको म्युजिक भिडियोले पनि बजारमा च र्चा बटुल्न सफल भएको छ । सुवेश कठरीयाको लय÷शब्द तथा आनन्द कठरीया र मनिषा पोख्रेलको स्वर रहेको उक्त गीत यतिबेला धेरै जसो स्रोता तथा दर्शकहरुको मुखमा

details

बिर र एलिसाले फेरी मच्चाउने भए धमाका ।

बिर र एलिासाले फेरी पनि धमाका मच्चाउने भएका छन् । सुवेश कठरीयाको शब्द संगीत र आनन्द कठरीया र मनिषा पोख्रेलको स्वर रहेको थारु भाषाको बर्षादेहो प्यार तुँ बोलको गीतको म्यूजिक भिडियोको छाँयाङकन सम्मपन्न भएको छ ।

details

थारु भाषाको चलचित्र तुँ मिलगैलो प्रदर्शनको तयारीमा

थारु कथानक चलचित्र तुँ मिलगैलो प्रदर्शनको तयारीमा रहेको जानएकने छ । सोना फिल्म प्रा.लि चौथो प्रस्तुति रहेको थारु कथानक चलचित्र तुँ मिलगैलो अब छिटै दर्शकहरुले हेर्न पाउने निर्माण पक्षले जनाएको छ । थारु चर्चित नायिका सोनु थारु र नायक संगतको जोडी यस चलचित्रमा देख्न पाईने छ ।

details

थारु फिल्म भौँरा को म्युजिक भिडियो सार्वजनिक ।

चम्पन सांस्कृतिक समुहहले आफ्नो ब्यानरमा उत्पादित थारु चलचित्र भौंरामा समाहित बनके दुलही बोलको गीत युट्युवमा सार्वजनिक गरेकोछ। नारी शक्ति हुन जो बिना यो सन्सारको कल्पना सम्म गर्न सकिदैन। अझ जुन परिवारमा छोरीको बासछ त्यो परिवारमा खुसीको सिमा हुदैन। तर बिदम्बना , सन्सारको रीत भनम या समाजको चलन जब त्यो

details

विर र एलिसाको जोडि बनयो भाईरल ।

पछिल्लो समयमा थारु म्यूजिक भिडियोहरु बजारमा आउने क्रम बढेसंगै गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको म्युजिक भिडियो एका एक भाईरल बनेको छ । बजारमा आएको केही दिनमै उक्त म्यूजिक भिडियो भाईरल बनेको छ । सुबेश कठरीयाको शब्द, गाणेश चौधरीको संगित र गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन अईही ए

details

गायिका मनिषाको चुरीया गुरीया बजारमा ।

सुबेश कठरीयाको शब्द संगित र गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समयमा सबै युवाहरुको मन जित्ना सफल थारु मोडल विर चौधरीले उक्त म्युजिक भिडियोमा अभिनय गरेका छन् भने विर लाई एलिसा

details

गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको छाँयाङकन सम्पन्न ।

गायिका मनिषा पोख्रेलको चुरीया गुरीया म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको छ । सुबेश कठरीयाको शब्द संगित र गायिका पोख्रेलको स्वार रहेको थारु भाषाको गीत सजन एैही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको जनाएको छ ।

details

सजाउँला दिलमा” बजारमा

बहु प्रतिभाशाली लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् । बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन ।

details

सोनाको नजर जुध्योले चर्चा वटुल्दै ।

अहिलेकी चर्चित लोक दोहारी गायिका तथा मोडेल सोना के सी को नयाँ गित नजर जुध्योले बजार तताई रहेको छ । सुमन परियारको लय शब्दमा तयार भएको नगर जुध्यो बोलको लोक दोहारी गितमा सुमन परियार र सोना के सी को स्वर छ । बिन्ध्या वासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको उक्त गितको भिडियोले समेत राम्रो चर्चा वटुलीरहे

details
radiopaschimaawaz

सनमको बरा सुग्घर बाटो बजारमा

गायक सनम उमर चौधरीको बरा सुग्घरबाटो बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । बरा सुग्घरबाटो बरा ब्युटी बाटो बोल रहेको उक्त गीतमा गायक सनम उमरको शब्द संगीत रहेको छ ।

details

ठुन्यार ठुन्यार ” गीतको म्युजिक भिडियो सार्बजनिक ।

ठुन्यार ठुन्यार ” बाठीन थारु भाषा गीतको म्युजिक भिडियो आज सार्बजनिक । फिरोज चौधरीको लय शब्द, चर्चित थारु गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वार रहेको “ठुन्यार ठुन्यार ” बोलको गीतमा मोडल लोसिना लामिछानेको र नबिन चौधरीले अभिनय गरेका छन् ।

details

सुशीलाले आगो लगाउने भनेपछी विर र सुन्दरलाई समहाल्न गाह्रो ।

सुशीलाले कैलाली जिल्लामा आगो लगाउने भने पछि सुशीलालाई समहाल्न विर र सन्दरलाई हाम्य हाम्य भएको छ । सुवेस कठरीयाको शब्द संगीत र मनिषा पोख्रेलको गणेश चौधरीको स्वार रहेको आगी लगादेम जिल्ला कैलाली बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सी.यस. फिल्मस प्रा.लि धनगढीको ब्यान

details

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by