अर्थ-बाणिज्य

radiopaschimaawaz

त्रिनेत्र अगरवत्तिउद्योगको स्वस्तिकवजारमा

कैलालीको लम्कीचुहा नगरपालीका २ लम्कीमा स्थापना गरीयको त्रिनेत्र अगर वत्तिउद्योगको उत्पादन स्वस्तीक अगरवत्ती वजारमा आएको छ । शनिवार एक समारोहका विच लम्कीचुहा उद्योग वाणिज्य संघ लम्कीका अध्यक्ष पदम राजचौलागाइले उद्घाटन गरेपछी अगरवत्तीव जारमा आएको हो ।

details

दैनिक ५० हजार लिटर दूध खेर जाँदै

१४ भदौ, काठमाडौं । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन बढ्दै गएको र बजारमा माग घटेका कारण किसानले उत्पादन गरेको सम्पूर्ण दूध किन्न नसकिएको दूध खरिदकर्ता डेरीहरुले जनाएका छन् । बजारकै समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) सहित निजी

details

उद्योगी व्यवसायी भन्छन्- मधेस बन्द हुँदा ५० अर्ब घाटा

भूकम्पले भन्दा तराई बन्दले बढी क्षति पुर्‍याएको गुनासो १४ भदौ, काठमाडौं / भूकम्पपछि बिस्तारै तंग्रिन लागेको देशको अर्थतन्त्र तराईका जिल्लाहरुमा भइरहेको अनिश्चितकालीन हडतालका कारण फेरि थला परेको छ । दुई हप्तादेखि मधेसवादी मोर्चा, जनजाति र थरुहटले गरेको बन्दका कारण देशको अर्थतन्त्रमा करिब ५० अर्बको घा

details

नेप्सेले तोड्यो ०६५ भदौ १५ को रेकर्ड, सूचक हालसम्मकै उच्च

२३ दिनमै २२९ अंकले बढेर ११९२ अंक चुम्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीब ढाउने नीति सार्वजानिक भएको २३ कार्यदिनमै नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । ०६५ भदौ १५ गतेको ११७५ को रेकर्ड तोड्दै बुधबार नेप्से ११९२ अंकमा पुगेको छ । त्यसबेला डा. चिरञ्जीबी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए भने हाल उ

details

६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित) नयाँ प्रदेशहरुको विश्लेषणात्मक अध्ययन

डा. उत्तमबाबु श्रेष्ठ लामो रस्साकस्सीपछि संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरु कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले समझदारी गरेर ६ प्रदेशको संघीय संरचनाको प्रस्ताव अगाडि सारेका छन् । यद्यपि साउन २२ गते सार्वजनिक भएको उक्त प्रदेशको सीमांकनलाई लिएर असन्तोष बढ्दै गएकाले त्यो फेरबदल हुन

details

सरकारले आजदेखि ७ मुलुकमा निःशुल्क कामदार पठाउने ।

काठमाडौं २१ असार / खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागू भएको छ । श्रम तथा रोजगार मन्त्रालयको गत जेठ २६ गते कतार, बहराइन, साउदीअरब, दुबई, ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गर्ने

details

काठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य ।

११ चैत, काठमाण्डौ । नेपालको राजधानी काठमाण्डौ विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं १९ औं नम्बरमा परेको हो । विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष

details

विदेशिने युवालाई ‘सुन’ फलाएर देखाउन डोटेली युवा च्याउ खेतीतर्फ अग्रसर हुदै ।

डोटी, फागुन २६ । स्वदेशको जल, जमिन छोडेर गाउँ गाउँका नेपाली युवा खाडी मुलुक तथा भारतीय शहरमा उर्जा खचिर्रहेका छन् । एक गास खान, एक सरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौ सुदूरपश्चिमेली युवा विदेशी भूमिमा पुग्दा डोटीका केही जाँगरिला युवा भने यहीँको माटोमा लाखौं रकम फलाउने प्रया

details

विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी ।

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैधानिकरुपमा रेमिटेन्स आउने क्रम सुस्त भएको भन्दै विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी गरेको छ । रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा ५ हजार रुपैयाँसम्म मात्र बोक्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक उच्च

details

तरकारी खेतीबाट ५ लाख सम्म कमाउँछन् अर्घाखाँचीका कृषक

२५ फागनु, अर्घाखाँची । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि अर्घाखाँचीका कृषक तरकारी खेतीप्रति आकषिर्त हुन थालेका छन् । कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन् । तरकारी खेतीबाट वाषिर्क ५० हजार देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको स्थानीय कृषकहरु बताउ

details
radiopaschimaawaz

विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी

नेपाल राष्ट्र बैंकले वैधानिकरुपमा रेमिटेन्स आउने क्रम सुस्त भएको भन्दै विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी गरेको छ । रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा ५ हजार रुपैयाँसम्म मात्र बोक्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले अनल

details

बंगलादेशलाई जलविद्युत् निर्यात गर्ने सम्झौता पछि धकेलियो

काठमाडौ, फाल्गुन २२ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि नेपालको विद्युत् बंगलादेशलाई बिक्री गर्न हुने भनिएको सम्झौता रोकिएको छ । भारतीय कम्पनी जीएमआर र बंगलादेशबीच काठमाडौंमा विद्युत् खरिद सम्झौताको तयारी भइरहेको थियो । जसमा सहभागी हुन बंगलादेशका ऊर्जामन्त्री आउन नपाएपछि सम्झौतामा असर

details

युवा स्वरोजगार लगानीमा ५ प्रतिशतमा समस्या

ओखलढुंगा, फाल्गुन २२ - यहाँको विलन्दुस्थित ककनी गौरीवन सहकारीले युवा स्वरोजगार कोषबाट फुलबारी ५ का लव लुइँटेललाई १ लाख लगानी गरे । तर उनी ऋण फिर्ता नगरी नै विदेश गए । सोही सहकारीबाट ७० हजार ऋण लिएका दिलकुमार विक पनि विदेश हान्निए । पब्लिक बचत तथा ऋण सहकारी उँबुले लगानी गरेको सदस्यको अचानक मृत्यु भय

details

तालिम मात्रै लिन्छन्, व्यवसाय गर्दैनन्

कञ्चनपुर, फाल्गुन २२ - गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयले २० जना युवालाई स्वरोजगार बनाउने उद्देश्यले कपाल काट्ने तालिम दियो । तर उक्त तालिममा सहभागी भएकामध्ये ३ जनाले मात्रै व्यवसाय सञ्चालन गरे । अन्यले तालिम मात्रै लिए तर व्यवसाय सञ्चालन गर्ने सोचसम्म पनि बनाएनन् । कपाल काट्ने तालिम

details

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by