अन्तराष्ट्रिय

मोदीको गुजरातमा आन्दोलन उग्र, कर्फ्यु र सेना परिचालन

गुजरात, ९ भदो । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ । पटेल समुदायलाई अति पिछडिएको समुदाय सरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक

details
radiopaschimaawaz

आमाले गरिन ३ छोरीको हत्या, बाबु प्रहरी हिरासतमा

एजेन्सी, ११ साउन । एक महिलाले आफ्ना ३ नावालक छोरकिो हत्या गरेकी छन् । उनले धारिलो हतियार प्रयोग गरी आफ्ना छोरीहरुको हत्या गरेकी हुन । यो घटना भारतको झारखण्ड राज्यमा घटेको घटना हो । झारखण्डको लातेहार जिल्लाको रहताखण्ड गाउँमा तीनै छोरी सुतिरहेको समयमा ती महिलाले हत्या गरेको बिबिसि हिन्दिले जनाएको छ ।

details

जर्मनविंग्स विमान दुर्घटनामा १५० जनाकै मृत्यु

११ चैत, काठमाडौं । जर्मनविंग्स एयरलाइन्सको एयर बस दुर्घटना हुँदा त्यसमा सवार १५० जनाकै मृत्यु भएको छ ।बार्सिलोनाबाट डसलडोफ जाँदै गरेको विमान ए ३२० फ्रान्सको एल्प्स पर्वत शृखलाको करिव २ हजार मिटर उचाईमा दुर्घटना भएको पाइएको छ । फ्रान्सेली अधिकारीहरुका अनुसार दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको

details
radiopaschimaawaz

अमेरिकाका एनआरएन आईसीसीका पदाधिकारी के भन्छन् ?

डीसी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विश्वमै चर्चाको शिखरमा पुगेको छ । विश्वमा रहेका एनआरएन मध्ये अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको देश बन्दै कीर्तिमान कायम गर्न सफल भएपछि यसलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन भएको छ । एनआरएन अमेरिकामा छाता संगठनको रुपमा स्थापित

details

अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने ।

वासिङ्टन , फाल्गुन २४ - सन् २०१२ को १६ डिसेम्बरमा दिल्लीमा भएको सामूहिक बलात्कारमाथि आधारित वृत्तचित्र 'इन्डियाज डटर' को अर्को साता अमेरिकामा पि्रमियर हुने भएको छ । वृत्तचित्रप्रति समर्थन जनाउन पि्रमियरमा अस्कर विजेता हलिउड अभिनेत्री मेरिल स्टि्रप र फ्रिडा पिन्टो पनि सहभागी हुँदैछन् । बारुच कलेज अफ

details

भारतमा बलात्कारको आरोपीलाई कुटी-कुटी हत्या

भारतको नागाल्याण्डमा एक जना बलात्कार आरोपीलाई स्थानीयले जेल तोडेर बाहिर निकाल्दै कुटी–कुटी मारेका छन्। डेली मेलमा छापिएको समाचार अनुसार बिहीबार दिउँसो सुबेको राजधानी दिमापुर जेलबाट स्थानीयको भीडले फरिद खानलाई बाहिर निकालेर हत्या गरेका हुन्

details

कोरियामा एक नेपालीको निधन

सउल । रोजगारीका लागि दक्षिण कोरियामा आएका एक नेपालीको मृत्यु भएको छ । बाग्लुङ्ग नारायणस्थानका २४ बर्षिया अर्जुन अखेलीको मोबाइलमा फिल्म हेर्दा हेर्दै मृत्यु भएको हो । तीन महिना अघि दक्षिण कोरियाको मोप्पोमा आएका अर्जुन शनिवार छ बजे सम्म काम गरी कम्पनीमै खाना खाई कोठामा आएको सँगै काम गर्ने चितवनका

details

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by