घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार .

img-featured

 
देवानन्द न्यौपाने कैलाली फागुन २८ / लम्की कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अहिले केही समय अघि खुकुरी र गोली प्रहार भएको छ । आफ्नै निवासमा बसिरहेको अवस्थामा आज राति ८ बजेर १० मिनेटतिरको समयमा अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । उनको छातीमा गोली गालेको बताइन्छ । मेयर चौधरीलाई उपचारका लागि नेपालगंज गल्ने तयारी भइरहेका छ । जानकारी प्राप्त भएको छ

radio programs

View All
  • On air -by
  • up next -by