प्राथमिकउपचार सिक्दै कैलालीका शिक्षकहरु

img-featured

 
 
 
नेत्र प्रसाद न्यौपाने 
कैलाली, माघ ०८ 
लम्कीचुहानगरपालिकाअन्र्तगतका१० वटा सामुदायिकविद्यालयका२० जनाफोकलशिक्षकहरुकालागिआइतवार देखि प्राथमिकउपचार तालिमटीकापुरमासञ्चालनभएकोछ। 
युरोपीयनयुनियनमानवीय सहायतातथानागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिकविकासकालागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगतनेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाकैलाली र जिल्लाशिक्षाकार्यालय कैलालीको समन्वयमामा३ दिने आधारभुतप्राथमिकउपचार तालिम सञ्चालनगरिएको हो।यस तालिमले लम्कीचुहानगरपालिकाका सामुदायिकविद्यालयमाअध्ययनरत वालवालिकाहरुको जीवन सुरक्षाकालागिप्राथमिकउपचारवारे सैद्धान्तिक, व्यवहारिकर प्रयोगात्मक सम्वन्धि ज्ञान, सिपतथाअनुभवप्रदानगर्ने लक्ष्य राखिएकोछ ।
तालिमले विद्यालयतथा समुदायमाआउने विपदजोखिमन्युनिकरण तथाविद्यालय सुरक्षालागिप्राथमिकउपचारले थपमदतपुग्ने र विपदवाट उत्पन्न समस्याहरुको सहजै समाधानगर्न सकिने कुरा तालिममा सहभागीश्री कालिकामाविलम्कीकाफोकलशिक्षकधर्मराजखनालवताउनु हुन्छ । यस तालिमवाट प्राथमिकउपचार सम्वन्धि धेरै ज्ञान प्राप्त गरी आफनो विद्यालय र समुदायमा भैपरी आउने विपदवाट वालवालिकाहरु तथाप्रत्यक्ष घटनामा यस ज्ञानलाई उपयोग गर्ने र गराउने वालवालिकाहरुलाई कसरी सुरक्षितहुने भन्ने कुरा जानकारी गराउन सक्ने अपेक्षातालिममा सहभागीश्री रा. मावि. गप्काकाफोकलशिक्षिका सारिका मल्लले वताउन हुन्छ  साथै यस्ता तालिमवाट दृश्य सामग्रीहरुको पनिउपलव्धताभएको भएविद्यालयहरुमायसलाई अझै प्रभावकारी रुपमासिकाउन सकिन्थ्यो भन्ने कुरा उहाँवताउनु हुन्छ ।तालिम सहजीकरण भने नेरेसोका प्रमुखप्रशिक्षक चन्द्र साउद सहायकप्रशिक्षक द्घय मार्कण्डेय उपाध्याय र धर्मराजशर्माले गरिरहेका छन् ।
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by