सिजिको आर्कषक छुट योजना आज लम्कीमा

img-featured

 
 
 
लम्की, माघ ४ / आफ्ना ब्राण्डमा विशेष छुट सहित आज सिजीका ब्राण्डहरु बिक्रीका लागि राखिएको छ । लम्कीको आधिकरिक बिक्रेता एन. पी. इलेक्ट्रोनिक्स, लम्की कैलाली, नारायणी कम्प्युटर पहलमानपुर र डि.एल ट्रेडर्स वौनियामा सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुट सहित आफ्ना सामानहरु बिक्रीमा राखेको हो सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुट सहित आफ्ना सामानहरु बिक्रीमा राखेको हो ।
आज तपाईको सहरमा’ नामक योजना सहित १५ देखि १७ प्रतिशत सम्म सिजी ब्रान्डका प्रत्येक केल्भिनेटर तथा टोशिबाको खरिदमा छुटको व्यवस्था गरिएको ब्रान्डका म्यानेजर भोगेन्द्र चौधरीले जानकारी दिनुभयो । टिभी रोजे जस्तो मुल्य खोजे जस्तो स्तरको नारा सहित सिजीले विभिन्न नया मोडलका सेन्सेईका आकर्षक टिभीह बजारमा ल्याउने योजना रहेको उहाले जानकारी दिनुभयो । 
 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by