मोडल वजगाईको नयाँ गित वजारमा

img-featured

मोडल तथा गायिका सुप्रिया शर्मा तथा मोडल एकेन्द्र बजगाईको नया गित मेरो गित तिम्रो लागी मेरो प्रति तिम्रो लागी तिमि मान या नमान हरेक जित तिम्रो लागी गितले पछिल्लो समय निकै चर्चा बटुलिरहेको छ । केही समय पहिले बजारमा आएको उत्त गित पछिल्लो समय सञ्चार माध्यम लगायत गाउ सहरमा निकै चर्चा बटुलिरहेको हो । गितको शव्द संगै गितमा मोडल बजगाईले गरेको अभिनय निकै तारिफ हुनेगरेको छ । लम्की चुहा ४ बलिया का मोडल बजगाई आफु गितबाट निकै आशावादी रहेको बताएका छन । विमु शर्माको शव्द रहेको गितलाई ड्रिम्स स्टडियोले बजारमा ल्याएको हो । निशा विश्वकर्माले निर्देशन गरेको भिडियाको सम्पादन स’मन थापाले गरेका हुन । केहि समयमै आफ्नो अर्को गित मन पराए तिमिलाई माया पनी तिमिलाई तिमि त मेरो मुटुको धडकन वालेको अर्को गित वजारमा ल्याउन लागेको मोडल वजगाईले वताए । 
 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by