कपिलको ‘प्रतिक्षाका दिनहरु’ सार्वजनिक .......

img-featured

 

कपिलको ‘प्रतिक्षाका दिनहरु’ सार्वजनिक 

काठमाण्डौँ :

गायक कपिल तामाङको स्वरमा सजिएको गीत प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यता, नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गीतकार भरत बम्जन लगायतको उपस्थितीमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो ।
सार्वजानिक गरिएको उक्त गीतमा समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन भने जिवन शाहीको निर्देशन रहेको छ । बुद्धिमान तामाङको शब्द, कृष्ण पुन मगरको संगित रहेको उक्र गितलाई उत्सव दाहालले खिचेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन् । गीतलई मिडिया ईन्टरनेन्मेन्ट प्रा।लि। ले बजारमा ल्याएको छ ।

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by