गायक रोशन रट्गैया र समिक्षाको सोल्तीनिको माया बजारमा ।।

 
 
गायक रोशन रट्गैया र समिक्षाको सोल्तीनिको माया  बजारमा ।।
हरी चौधरी
लम्की कैलाली
 
थारु चर्चित गायक रोशन रट्गैया र गायिका समिक्षा चौधरीको नेपाली लोक पप गीत सोल्तीनिको मायाको म्यूजिक भिडियो बजारमा आएको छ ।
 
गायक रोशन रट्गैयाको   शब्द – संगित रहेको उक्त म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडल  दुर्गेश थापा र चन्द्र दहालले  अभिनय गरेका छन् ।
फिरो चौधरीको निर्माण रहेको उक्त म्यूजिक भिडियोको  निर्देशन जोन राईको  रहेको छ भने छाँयाङकन मुकेश हुमगाईले गरेका हुन् । यस म्यूजिक भिडियोलाई Yak Entertainment.Pvt.Ltd को youtube च्यानलले बजारमा ल्यएको छ ।

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by