ठुन्यार ठुन्यार ” गीतको म्युजिक भिडियो सार्बजनिक ।

ठुन्यार ठुन्यार ” गीतको म्युजिक भिडियो सार्बजनिक ।
 हरी चौधरी
 लम्की फाल्गुन १२
 
 
 
 
ठुन्यार ठुन्यार ” बाठीन थारु भाषा गीतको म्युजिक भिडियो आज सार्बजनिक । फिरोज चौधरीको लय शब्द, चर्चित थारु गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वार रहेको “ठुन्यार ठुन्यार ” बोलको गीतमा मोडल लोसिना लामिछानेको र नबिन चौधरीले   अभिनय गरेका छन् ।
दाङ जिल्लाको विभिन्न पर्यटकीय ठाउँमा उक्त म्युजिक भिडियोको  छायाँङ्कन गरिएको थियो  । अरुण बरुण न्यौपानेले  छायाँङ्कन गरेको म्युजिक भिडियोको निर्देशन दिपक चौधरीले गरेका थिए ।  गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वररहेको उक्त म्युजिक भिडियो चम्पन सांस्कृतिक समूहको ब्यानरमा निर्माण भएको  हो ।

 

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by