एकै साथ दुई थारु गीतको सुटिङग सम्पन्न ।

 
 एकै साथ दुई थारु गीतको सुटिङग सम्पन्न ।
हरी चौधरी
 लम्की माघ १९
 चम्पन संस्कृतिक समुहाको ब्यानरमा निर्माण हुनलागेको दुई थारु गीतको सुटिङग  एकै साथ सम्पन्न भएको छ । फिरोज चौधरीको लय शब्द,  र चर्चित थारु गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वार  रहेको ( ठुन्यार ठुन्यार बाठिन र सुसिल चौधरीको लय तथा शब्दमा चौधरी द्धय कै स्वरमा रहेको  ‘मरना त मरनु मै’बरा बरा मुर्गा बोलको गीतको सुटिङग एकै साथ सम्पन्न भएको छ ।
फिरोज चौधरीको लय शब्द,  र चर्चित थारु गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वार  रहेको ( ठुन्यार ठुन्यार बाठिन बोलको गीतमा मोडल लोसिना लामिछाने र नविन चौधरीले  अभिनय गरेकाछन् भने सुसिल चौधरीको लय तथा शब्दमा चौधरी द्धय कै स्वरमा रहेको अर्को थाारु गीत ‘मरना त मरनु मै बोलको गीतमा मोडल लोशिना लामिछाने, वीर चौधरी,पुष्पा चौधरी र राजु परयारको अभिनय रहनेछ । जसमा निर्देशन दिपक चौधरीले गरेका हुन भने  अरुण न्यौपानेले छायाँङ्कन गरेको उक्त गीतको म्युजिक भिडियो दाङको घोराहीमा बिभिन्न रमणीय ठाउमा छाँयाङकन गरीएको छ ।
थप केही तस्वीर
 
 
 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by